नेपाली

विराटनगरको पारस अस्पतालमा नयाँदिल्ली ‘एम्स’का फिजिसियन डा. यादव आबद्ध, ३ सय शय्यामा विस्तार गरिने

विराटनगरको पारस अस्पतालमा नयाँदिल्ली ‘एम्स’का फिजिसियन डा. यादव आबद्ध, ३ सय शय्यामा विस्तार गरिने

विराटनगर–११ स्थित पारस मल्टिस्पेशियालिटी अस्पतालले भारतको नयाँदिल्लीस्थित प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का फिजिसियन डा. विमलेश यादवलाई… Continue reading विराटनगरको पारस अस्पतालमा नयाँदिल्ली ‘एम्स’का फिजिसियन डा. यादव आबद्ध, ३ सय शय्यामा विस्तार गरिने

विराटनगरको ‘एनआईटी’ कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण, रेडियोलोजिष्ट डा. पाठक सम्मानित

विराटनगरको ‘एनआईटी’ कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण, रेडियोलोजिष्ट डा. पाठक सम्मानित

विराटनगर । चिकित्सा क्षेत्रको प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको विराटनगर-४ स्थित नेशनल इन्स्टीच्यूट अफ टेक्नोलोजी (एनआईटी) कलेजले नवआगन्तुक विद्यार्थीहरूका लागि… Continue reading विराटनगरको ‘एनआईटी’ कलेजद्वारा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण, रेडियोलोजिष्ट डा. पाठक सम्मानित

तोडफोड र आगजनीको १० महिनापछि विराटनगरमा भाटभटेनी पुनः सञ्चालनमा

तोडफोड र आगजनीको १० महिनापछि विराटनगरमा भाटभटेनी पुनः सञ्चालनमा

गत भदौ महिनामा भएको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र भीषण आगजनीको चपेटामा परेको विराटनगरस्थित भाटभटेनी सुपर स्टोरको आउटलेट १० महिनापछि… Continue reading तोडफोड र आगजनीको १० महिनापछि विराटनगरमा भाटभटेनी पुनः सञ्चालनमा

बालविवाह र बहुविवाह विरुद्ध कटहरीमा सडक नाटक, जनचेतना जगाउन पालिकाको पहल

बालविवाह र बहुविवाह विरुद्ध कटहरीमा सडक नाटक, जनचेतना जगाउन पालिकाको पहल

मोरङको कटहरीमा बालविवाह तथा बहुविवाह विरुद्धको सन्देश फैलाउने उद्देश्यका साथ जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । कटहरी गाउँपालिकाको आर्थिक… Continue reading बालविवाह र बहुविवाह विरुद्ध कटहरीमा सडक नाटक, जनचेतना जगाउन पालिकाको पहल

कटहरीमा राजवंशी समाज विकास समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन

कटहरीमा राजवंशी समाज विकास समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन

राजवंशी समाज विकास समिति, कटहरी गाउँपालिका इकाईको आयोजनामा वृहत् रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। समितिले कटहरी गाउँपालिका वडा… Continue reading कटहरीमा राजवंशी समाज विकास समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २१ पिन्ट रगत संकलन

विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ सुरु, उत्कृष्ट ३ विद्यार्थीले १००% छात्रवृत्ति पाउने

विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ सुरु, उत्कृष्ट ३ विद्यार्थीले १००% छात्रवृत्ति पाउने

भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ (शैक्षिक मेला) आयोजना गरिएको… Continue reading विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्सपो’ सुरु, उत्कृष्ट ३ विद्यार्थीले १००% छात्रवृत्ति पाउने

सीपसँग जोडिँदै अपाङ्गता भएका व्यक्ति : विराटनगरमा जुत्ता–चप्पल बनाउने तालिम सुरु

सीपसँग जोडिँदै अपाङ्गता भएका व्यक्ति : विराटनगरमा जुत्ता–चप्पल बनाउने तालिम सुरु

अपाङ्गता भएका व्यक्तिहरूलाई सीपसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यले विराटनगरमा एकमहिने जुत्ता–चप्पल बनाउने तालिम सुरु गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोग,… Continue reading सीपसँग जोडिँदै अपाङ्गता भएका व्यक्ति : विराटनगरमा जुत्ता–चप्पल बनाउने तालिम सुरु

मुस्लिम महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न; अन्यायविरुद्ध आवाज उठाउन एसपी कटवालको आग्रह

मुस्लिम महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न; अन्यायविरुद्ध आवाज उठाउन एसपी कटवालको आग्रह

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले अन्याय र थिचोमिचो बिरुद्ध महिलाहरुले बोल्नुपर्ने बताउनुभएको छ । विराटनगरस्थित अल–आमना मुस्लिम महिला… Continue reading मुस्लिम महिलाहरूका लागि क्षमता विकास तालिम सम्पन्न; अन्यायविरुद्ध आवाज उठाउन एसपी कटवालको आग्रह