नेपाली
चुनाव नजिकिँदै छ, पार्टीको आन्तरिक मतभेद छाडेर एकजुट होऔं: ग्रामथान काँग्रेस
नेपाली काँग्रेसलाई बलियो र सुदृढ बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ। मोरङको… Continue reading चुनाव नजिकिँदै छ, पार्टीको आन्तरिक मतभेद छाडेर एकजुट होऔं: ग्रामथान काँग्रेस
एसिसिए परीक्षामा विराटनगरस्थित सोम्स कलेजका विद्यार्थी राहुल साह बने ‘वर्ल्ड टपर’, ल्याए १०० मा १०० अङ्क
विराटनगर। विराटनगर-९ स्थित सोम्स कलेजमा अध्ययनरत विद्यार्थी राहुल साहले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एसिसिए (ACCA) परीक्षामा विश्वमै उत्कृष्ट (वर्ल्ड टप) नतिजा… Continue reading एसिसिए परीक्षामा विराटनगरस्थित सोम्स कलेजका विद्यार्थी राहुल साह बने ‘वर्ल्ड टपर’, ल्याए १०० मा १०० अङ्क
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पंकज वर्माको केन्द्रीय सदस्यमा सशक्त उम्मेदवारी
असोज २१ । नेपाली कांग्रेसको काठमाडौँमा जारी १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ४ बाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित… Continue reading नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पंकज वर्माको केन्द्रीय सदस्यमा सशक्त उम्मेदवारी
कोशी र मधेशका १९ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण, लाभग्राहीले भने– “नयाँ जुनी पाएजस्तै भयो”
विराटनगर — कोशी र मधेश प्रदेशका १९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा उपलब्ध गराइएको छ। चेतनशील मित्र परिषद्,… Continue reading कोशी र मधेशका १९ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण, लाभग्राहीले भने– “नयाँ जुनी पाएजस्तै भयो”
असोज १५ देखि ग्रामथानमा ‘रानीगढी रनिङ कप’: मोरङ र सुनसरीका चर्चित क्लबबिच प्रतिस्पर्धा हुने
विराटनगर, १२ असोज — मोरङको ग्रामथान गाउँपालिकामा ‘तेस्रो मञ्जिल मण्डल स्मृति रानीगढी रनिङ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।… Continue reading असोज १५ देखि ग्रामथानमा ‘रानीगढी रनिङ कप’: मोरङ र सुनसरीका चर्चित क्लबबिच प्रतिस्पर्धा हुने
विराटनगरमा नेपाल–भारतका कलाकारको उपस्थितिमा अन्तर्राष्ट्रिय जितिया समारोह, मिथिला चित्रकला प्रदर्शनी पनि आयोजना
आसन्न जितिया पर्वको अवसरमा विराटनगरमा अन्र्तराष्ट्रिय जितिया पर्व समारोह आयोजना गरिएको छ । विराटनगर–१४ स्थित अप्पन विराटगढ परोपकार समाजको आयोजनामा… Continue reading विराटनगरमा नेपाल–भारतका कलाकारको उपस्थितिमा अन्तर्राष्ट्रिय जितिया समारोह, मिथिला चित्रकला प्रदर्शनी पनि आयोजना
श्री सत्यनारायण मन्दिरबाट निकालियो जन्माष्टमी शोभायात्रा, दिउँसो बालगोपाल प्रतियोगिता र राति भजन-कीर्तन हुने
भगवान श्रीकृष्ण जन्मोत्सव (श्रीकृष्ण जन्माष्टमी) को पावन अवसरमा आज बिराटनगरमा श्री सत्यनारायण मन्दिर परिवारको आयोजनामा भव्य शोभायात्रा सम्पन्न भएको छ… Continue reading श्री सत्यनारायण मन्दिरबाट निकालियो जन्माष्टमी शोभायात्रा, दिउँसो बालगोपाल प्रतियोगिता र राति भजन-कीर्तन हुने
कटहरी गाउँपालिकाद्वारा रसुवाका बाढी पीडितलाई २६ लाख बढीको राहत घोषणा
मोरङको कटहरी गाउँपालिकाले रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि २६ लाख रुपैयाँभन्दा… Continue reading कटहरी गाउँपालिकाद्वारा रसुवाका बाढी पीडितलाई २६ लाख बढीको राहत घोषणा
रौनियार सेवा समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख बढी सहयोग, रक्तदान कार्यक्रम पनि सम्पन्न
विराटनगर–११ स्थित रौनियार सेवा समाजले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा १ लाख बढी राहत रकम उपलब्ध गराउने निर्णय गरेको… Continue reading रौनियार सेवा समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ लाख बढी सहयोग, रक्तदान कार्यक्रम पनि सम्पन्न
मैथिली सेवा समितिको आयोजनामा बनसखण्डी मन्दिरमा ‘लखराम पूजा’, श्रद्धालुद्वारा पार्थिव शिव पूजन
विराटनगरमा भगवान शिवको पार्थिव शिव पुजन आयोजना गरिएको छ । यस पुजालाई लखराम पुजा पनि भनिन्छ । यस पुजामा मुछिएको… Continue reading मैथिली सेवा समितिको आयोजनामा बनसखण्डी मन्दिरमा ‘लखराम पूजा’, श्रद्धालुद्वारा पार्थिव शिव पूजन

